सुभकामन छ मेरी प्यारी अस्मी तिमीलाई
आफुलाई बाचने इच्छा नहुदै पनी ।।
बधाईको उपहार छ मेरी प्यारी अस्मी तिमीलाई
याकैसु बसन्त पार गरी बाहिसऔ बसन्त प्रबेस गरेकोमा ।।
प्रगतिको कामना चाहन्छु मेरी प्यारी अस्मी तिमीलाई
अतीतको घाऊले भत भती पोलिरहदा पनी । ।
बिहानीको मिर्मिरे घामसग उदाउनु मेरी प्यारी अस्मी तिमी
यही सबैको मनको ढुकढुकी बनी ।।
उत्साह जोस जागरका साथै अगी बढ्नु मेरी प्यारी तिमी
यथार्थ र सत्यतासग कैहीलेइ नडगमगाउनु ।।
आफु जून अबस्तामा पुगे पनी
अरु त म के दिनु सक्छु र मेरी प्यारी अस्मी तिमीलाई
उतर्रोक्तर परगतिको कामना यो खाड़ी रास्ट्र कतार बाट