Monday, January 25, 2010

मान्छे

आश्रय दियो
टाउको टेक्छ ॥
उपदेस दियो
मुन्ठो बटारछ ॥
आदर गरो
चाकड़ी समजंछ ॥
उपकार गर्न खोज्यो
वास्ते गर्दैना ॥
बिस्वस गर्यो
धोका दिन्छ ॥
छयमा गर्यो
कातार सम्जन्छा ॥
प्रेंम गरो
आघात गरछ ॥
दुख को समयमाँ
सुख खोजछ ॥
सुख को समयमाँ
रिसालू हुन्छ ॥
सलाह दियो
आपमान सम्जन्छ ॥

(माफ़ गर्नुहोला यो लेख गीता बाट साबार गरियको हो)

Friday, January 22, 2010

नवदुलहीका इच्छाहरू » विवाह विशेष :: नारी ::

नवदुलहीका इच्छाहरू » विवाह विशेष :: नारी ::

जाले रुमाल

उपहार


म संसार दिन सकदीन उपहार
उपहार संसार मा खोजिदिनु ॥
यूनिटी चन्द्रमा झै चहकिलो छ
संसार को कुना मा पुगिदिनु ॥
उपहार जीवन को रक्छया सम्जिनु
यसको अमूल्य मोल छ तिमीलाई ॥
यासुरंसको जानकारी देऊ हामीलाई
जीवनको रक्छा गरिरहनु सबलाई ॥

नया बर्स

हरियाली लियर लौ आयो नया बर्स
खदेरी हेर सबै भगायो नया बर्स ॥

जन्मा जन्मान्तर सान्तीको चाहना थ्हयो
सान्ती छर्दै सबैलाई जगायो नया बर्स ॥

गरीबको गरीबी हटने भयो लौ अब
सौभाग्य कोर्दै जगमगयो नया बर्स ॥

किसानको नि अब फिर्ने भयछ दिन
खेतबारी लहलायो नया बर्स ॥

रक् रैती आपसमाँ लड़े हिजोस्मा
सान्तीको आबा छर्दै उदयो नया बर्स ॥

समंताको अंत कहिल्य हुदैन भनथे
दुखिको धोजा भइ फहरायो नया बर्स ॥

मोजा हु पनि रमने भयछ अबदेखीन
मदूसालामा सल्बलायो नया बर्स ॥