Monday, January 25, 2010

मान्छे

आश्रय दियो
टाउको टेक्छ ॥
उपदेस दियो
मुन्ठो बटारछ ॥
आदर गरो
चाकड़ी समजंछ ॥
उपकार गर्न खोज्यो
वास्ते गर्दैना ॥
बिस्वस गर्यो
धोका दिन्छ ॥
छयमा गर्यो
कातार सम्जन्छा ॥
प्रेंम गरो
आघात गरछ ॥
दुख को समयमाँ
सुख खोजछ ॥
सुख को समयमाँ
रिसालू हुन्छ ॥
सलाह दियो
आपमान सम्जन्छ ॥

(माफ़ गर्नुहोला यो लेख गीता बाट साबार गरियको हो)

No comments:

Post a Comment