Friday, January 22, 2010

नया बर्स

हरियाली लियर लौ आयो नया बर्स
खदेरी हेर सबै भगायो नया बर्स ॥

जन्मा जन्मान्तर सान्तीको चाहना थ्हयो
सान्ती छर्दै सबैलाई जगायो नया बर्स ॥

गरीबको गरीबी हटने भयो लौ अब
सौभाग्य कोर्दै जगमगयो नया बर्स ॥

किसानको नि अब फिर्ने भयछ दिन
खेतबारी लहलायो नया बर्स ॥

रक् रैती आपसमाँ लड़े हिजोस्मा
सान्तीको आबा छर्दै उदयो नया बर्स ॥

समंताको अंत कहिल्य हुदैन भनथे
दुखिको धोजा भइ फहरायो नया बर्स ॥

मोजा हु पनि रमने भयछ अबदेखीन
मदूसालामा सल्बलायो नया बर्स ॥

1 comment: